मण्डलाइ

Romanized: mandalaai, mandalai

योगीहरूका जमातमा सबैभन्दा मान्य, मूल योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
योगीहरूका जमातमा सबैभन्दा मान्य, मूल योगी।
२.
योगीको सर्वोच्च पद।

सम्बन्धित शब्दहरू