प्रार्थनीय

Romanized: praarthaniya, praarthaniy, prarthaniy, praarthaneeya

प्रार्थना गर्न योग्य; याचनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रार्थना गर्न योग्य; याचनीय।
२.
निवेदन गर्न लायक।
३.
वन्दनीय।

सम्बन्धित शब्दहरू