ग्रस्तास्त

Romanized: grastaasta, grastaast, grastast, grashtaasta

ग्रहण लाग्दालागदै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ग्रहण लाग्दालागदै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण।

सम्बन्धित शब्दहरू