ग्रस्त

Romanized: grast, grashta, grasht, grasta

समातिएको; पक्रिएको; अँठ्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समातिएको; पक्रिएको; अँठ्याइएको।
२.
पीडित; दुःखित (ज्वरग्रस्त आदि)।
३.
खाइएको; निलिएको।
४.
ग्रसित।

सम्बन्धित शब्दहरू