ग्रसन
Romanized: grasan, grashana, grashan, grasana
खाने वा निल्ने काम; भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाने वा निल्ने काम; भोजन।
२.
समाउने काम; पक्राउ।
३.
गाँस; बुजो।
४.
फलित ज्योतिषअनुसार दश प्रकारका ग्रहणमध्ये अभिमानीहरूको पतन वा नाशको फल मानिने खण्डग्रहण।