ग्रथित

Romanized: grathit, grathita

बाँधिएको; उनिएको; गाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाँधिएको; उनिएको; गाँसिएको।
२.
रचना गरिएको; बनाइएको; रचित।
३.
गाढा तुल्याइएको; जमाइएको।

सम्बन्धित शब्दहरू