अप्रथित
Romanized: aprathit, aprathita
अप्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अप्रसिद्ध।
२.
प्रकाशमा नआएको; अप्रकाशित।