प्रथित
Romanized: prathit, prathita
फैलिएको; फिँजिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फैलिएको; फिँजिएको।
२.
प्रसिद्ध; विख्यात।