अकथित
Romanized: akathit, akathita
नभनिएको; वर्णन नगरिएको; अनुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नभनिएको; वर्णन नगरिएको; अनुक्त।