अकथनीय
Romanized: akathaniy, akathaneeya, akathaneey, akathaniiy
वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य।