कथित

Romanized: kathit, kathita

भनिएको; वर्णन गरिएको; वर्णित; उल्लिखित। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भनिएको; वर्णन गरिएको; वर्णित; उल्लिखित।
२.
तोकिएको; भनाउँदो; भन्ने; उक्त। (उदा.- कथित व्यक्तिले व्यभिचार गरेको हो भन्ने साबिती बयान दिएकाले निजलाई कैद गरिएको छ।)।

उदाहरण वाक्य

  • कथित व्यक्तिले व्यभिचार गरेको हो भन्ने साबिती बयान दिएकाले निजलाई कैद गरिएको छ।

सम्बन्धित शब्दहरू