यथाकथित
Romanized: yathaakathita, yathaakathit, yathakathit, yathakathita
भनेजति; भनिएबमोजिम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भनेजति; भनिएबमोजिम ।
२.
(क्रियाविशेषण)
भनिएबमोजिम गरी।