क्षतिग्रस्त
Romanized: kshatigrasta, kshatigrast, ksatigrast, kshatigrashta
बिग्रेको, भत्केको, नासिएको वा खति भएको। (उदा.- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बिग्रेको, भत्केको, नासिएको वा खति भएको। (उदा.- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै हुनुहुन्छ।)
उदाहरण वाक्य
- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै हुनुहुन्छ।