पल्टनियाँ

Romanized: paltaniyaam, paltaniyaan, paltaniyan, paltaniyam

पल्टनसम्बन्धी; फौजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पल्टन+इयाँ]

१.
पल्टनसम्बन्धी; फौजी।
२.
(नाम) फौजी जवान; सिपाही; सैनिक।

सम्बन्धित शब्दहरू