पल्टनु
Romanized: paltanu
आराम लिनका निम्ति ढल्कनु; लेट्नु; सुत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पलट नु]
१.
आराम लिनका निम्ति ढल्कनु; लेट्नु; सुत्नु।
२.
ढल्नु; लड्नु।
३.
पल्टा खानु; उल्टनु।
४.
उल्टो पार्नु; फर्कनु।
५.
कोल्टो पर्नु।
६.
गुड्नु।