भल्ट्याङभुल्टुङ

Romanized: bhaltyaangabhultunga, bhaltyaangabhultung, bhaltyangabhultunga, bhaltyangabhultung

सानातिना चिजहरू यतैउतै लडेको अवस्थामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व भल्ट्याङ]

१.
सानातिना चिजहरू यतैउतै लडेको अवस्थामा।
२.
ससाना बालबच्चाहरू; चिचीभुँडीहरू; भन्ट्याङभुन्टुङ।

सम्बन्धित शब्दहरू