झन्ड्याङझुन्डुङ

Romanized: jhandyaangajhundunga, jhandyaangajhundung, jhandyangajhundunga, jhandyangajhundung

नाना थरी मालमत्ता अव्यवस्थित रूपले झुन्ड्याउने गरी; त्यसरी झुन्ड्याउँदा हल्लिएर; झन्ट्याङमन्ट्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाना थरी मालमत्ता अव्यवस्थित रूपले झुन्ड्याउने गरी; त्यसरी झुन्ड्याउँदा हल्लिएर; झन्ट्याङमन्ट्याङ।
२.
(नाम) मालमत्ता; झिटीमिटी।

सम्बन्धित शब्दहरू