हन्ड्याङहुन्डुङ

Romanized: handyaangahundunga, handyaangahundung, handyangahundunga, handyangahundung

मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल हन्ड्याङ्+अ (द्वि.)]

1
मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी।

सम्बन्धित शब्दहरू