हन्तकाली

Romanized: hantakaali, hantakaalee, hantakalee, hantakalii

जतिबेला पनि खाइरहने; जति खाए पनि नअघाउने; अगस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जतिबेला पनि खाइरहने; जति खाए पनि नअघाउने; अगस्ती।
२.
असन्तोकी।

सम्बन्धित शब्दहरू