खर्ल्याङखुट्टी

Romanized: kharlyaangakhutti, kharlyangakhutti, kharlyaanakhutti, kharlyaangakhuttee

एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याङखुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याङखुट्टी।
२.
लङ्गडाले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।

सम्बन्धित शब्दहरू