भँगेरखुट्टे

Romanized: bhangerakhutte, bhamgerakhutte

भँगेराका जस्तै ज्यादै साना खुट्टा भएको; सुइँखुट्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
भँगेराका जस्तै ज्यादै साना खुट्टा भएको; सुइँखुट्टे।

सम्बन्धित शब्दहरू