भँगेरे
Romanized: bhangere, bhamgere
खैरो रङको दाना हुने एक खालको धान वा सो धानको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भँगेरो+ए]
1
खैरो रङको दाना हुने एक खालको धान वा सो धानको चामल।