भँगेरीखुट्टे

Romanized: bhangerikhutte, bhamgereekhutte, bhangereekhutte, bhangeriikhutte

भँगेराका खुट्टाजस्तै काँडा हुने एक प्रकारको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भँगेराका खुट्टाजस्तै काँडा हुने एक प्रकारको लहरो।
२.
भँगेराका जस्तै झिना खुट्टा हुने (मानिस)।

सम्बन्धित शब्दहरू