मुजुरखुट्टे

Romanized: mujurakhutte

टुप्पो मुजुरको खुट्टा झै हुने र निहुरो मैं तरकारी खाइने एक जातको औल्याहा वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टुप्पो मुजुरको खुट्टा झै हुने र निहुरो मैं तरकारी खाइने एक जातको औल्याहा वनस्पति।
२.
(विशेषण) मुजुरको जस्तो झिनो खुट्टा हुने।

सम्बन्धित शब्दहरू