मुजुर

Romanized: mujur, mujura

फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मयूर]

1
फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठुलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर; मजूर।

सम्बन्धित शब्दहरू