छुट्टीसाह्रो
Romanized: chhuttisaahro, chhuttisahro, chhutteesaahro, chhuttishaahro
झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग।
२.
काम वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारम्बार त्यही कुरा दोहोर्याउने।
३.
ज्यादै अप्ठ्यारो; असाध्यै असजिलो।