साह्रो

Romanized: saahro, shaahro, shahro, sahro

खस्रो; दह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सार]

१.
खस्रो; दह्रो।
२.
गिलो नभएको; नरम नहुने; कडा; सारो।
३.
चर्को; उच्च (स्वर)।
४.
बढ्ता; ज्यादा; अति।
५.
सिकिस्त; असाध्य (बिरामी)।

सम्बन्धित शब्दहरू