दह्रो

Romanized: dahro

आँट भएको; आँटिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दृढ]

१.
आँट भएको; आँटिलो।
२.
आफ्नो लक्ष्य वा सिद्धान्तमा विचलित नहुने; नडग्ने; स्त्री. दह्री।
३.
कुनै धक्का वा चोटबाट नढल्ने; नलकपकाउने; बलियो; मजबुत; दर्बिलो; दरिलो; दरो।

सम्बन्धित शब्दहरू