दाह्रो

Romanized: daahro, dahro

सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत; दारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्रष्टा]

१.
सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत; दारो।
२.
हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँत।

सम्बन्धित शब्दहरू