दाह्रे

Romanized: daahre, dahre

दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्‌टिएको; छ्वाँके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दाह्रा+ए]

१.
दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्‌टिएको; छ्वाँके।
२.
लामा, ठुला दाँत हुने; दाह्रा भएको।

सम्बन्धित शब्दहरू