दाह्रीवाल
Romanized: daahrivaala, daahrivaal, daahrivala, dahrivaala
लामा लामा दाह्री भएको; त्यस्तो दाह्री पालेको वा पाल्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लामा लामा दाह्री भएको; त्यस्तो दाह्री पालेको वा पाल्ने (व्यक्ति)।