दाह्री

Romanized: daahri, daahree, dahree, dahrii

गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौं; दाढी; दारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दाढिका]

1
गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौं; दाढी; दारी।

सम्बन्धित शब्दहरू