दाह्रनु

Romanized: daahranu, dahranu

दाह्राले टोक्नु; दाँतले चिथोर्नु; हे. दार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत दारण+नु]

1
दाह्राले टोक्नु; दाँतले चिथोर्नु; हे. दार्नु।

सम्बन्धित शब्दहरू