दाह्रा

Romanized: daahraa, daahra, dahraa, daahr

मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [स. द्रंष्टा]

१.
मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत।
२.
मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँत ।

सम्बन्धित शब्दहरू