दह्रिनु

Romanized: dahrinu

आफ्नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [दह्रो+इ+नु]

१.
आफ्नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु।
२.
कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु।
३.
जरखरिनु; छिप्पिनु।
४.
दह्रो हुनु; दरिनु।

सम्बन्धित शब्दहरू