साह्रोगाह्रो
Romanized: saahrogaahro, saahrogahro, sahrogaahro, shaahrogaahro
खनखाँचो; अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खनखाँचो; अभाव।
२.
गाह्रो; अप्ठेरो; सारो।