गाह्रोसाह्रो
Romanized: gaahrosaahro, gaahrosahro, gahrosaahro, gaahroshaahro
व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाँगुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाँगुरो।