छुट्टीसाहो
Romanized: chhuttisaaho, chhuttisaho, chhutteesaaho, chhuttishaaho
कुनै कामले वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारबार त्यही कुरा दोहोऱ्याइरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कामले वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारबार त्यही कुरा दोहोऱ्याइरहने।
२.
ज्यादै अप्ठ्यारो; असाध्यै असजिलो ।
३.
(क्रियाविशेषण)
झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग।