साहो
Romanized: saaho, shaaho, shaho, saho
गिलो नभएको; नरम नहुने; कडा; सारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सार]
१.
गिलो नभएको; नरम नहुने; कडा; सारो।
२.
सिकिस्त; असाध्य (बिरामी )।
३.
चर्को; उच्च (स्वर)।
४.
बढ्ता; ज्यादा; अति।
५.
खस्रो; दह्रो।
६.
(नाम)
ज्यादै बिरामी; मरणासन्न व्यक्ति।