छुट्ती
Romanized: chhutti, chhuttee, chhuttii, chuttee
किनमेल गर्दा छुटमा पाइने वस्तु; छुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किनमेल गर्दा छुटमा पाइने वस्तु; छुट।
२.
छुटकारा।