पट्टि
Romanized: patti
तिर; तर्फ। (जस्तो- त्यतापट्टि, यतापट्टि, बाटापट्टि इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तिर; तर्फ। (जस्तो- त्यतापट्टि, यतापट्टि, बाटापट्टि इ.)।
२.
पक्षमा। (जस्तो- न्यायपट्टि लाग, शत्रुपट्टि नलाग इ.)।