पट्टिका

Romanized: pattikaa, pattik, pattika

लेख्ने सानो पट वा सिलोट; पाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लेख्ने सानो पट वा सिलोट; पाटी।
२.
कपडाको टुक्रो वा धरो।
३.
प्रमाणपत्र।
४.
विभूषण आदि लुर्काउन प्रयोग गरिने विशेष किसिमको फित्ता।

सम्बन्धित शब्दहरू