पट्टेर
Romanized: patter, pattera
वि. / क्रि.वि. [सं. पत्र+एर] प्रशस्त; धेरै; पटेर; बाक्लो घम्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. / क्रि.वि. [सं. पत्र+एर] प्रशस्त; धेरै; पटेर; बाक्लो घम्सी।