पट्टी

Romanized: pattee, pattii, patti

पट्टी (pattee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पट्टी(१)

१..
लेख्ने काठ वा ढुङ्गाको पाटी।
२..
छाला, कपडा आदिको टुक्रो।
३..
घाउखटिरामा औषधी लगाई बाँधिने वा टाँसिने कपडा; ब्यान्डेज।

पट्टी(२)

1.
ना. [सं. पत्ति] सैनिकको सुबेदारका मातहतको स्यानो टोली।

सम्बन्धित शब्दहरू