पट्टीलेपन
Romanized: pattilepan, patteelepana, patteelepan, pattiilepan
ना. घाउखटिरा, चोटपटक, भाँचिएको ठाउँ आदिमा पट्टी बाँध्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. घाउखटिरा, चोटपटक, भाँचिएको ठाउँ आदिमा पट्टी बाँध्ने क्रिया।