पट्
Romanized: pat
काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर एकै प्रयासमा भाँचिने गरी; ‘पट्’को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर एकै प्रयासमा भाँचिने गरी; ‘पट्’को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि भाँचिने किसिमसँग।