पट्के
Romanized: patke
गाईबस्तु ठहरै मर्ने एक प्रकारको रोग; एक किसिमको देसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गाईबस्तु ठहरै मर्ने एक प्रकारको रोग; एक किसिमको देसान।
२.
गोठालाले गाईबस्तुलाई गाली गर्दा भन्ने शब्द; लडे।
३.
कसैको डरधाक नमानी बिचैमा निर्धक्क बोल्ने; स्पष्टवक्ता।