पट्किनु
Romanized: patkinu
पट पट आवाज निस्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पट्कनु]
१.
पट पट आवाज निस्किनु।
२.
पट्कनु।