पट्कनु

Romanized: patkanu

बन्दुक, तोप आदि चलाउँदा शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बन्दुक, तोप आदि चलाउँदा शब्द निस्कनु।
२.
मकै आदि भुट्ताखेरि पटपट शब्द निस्कनु।
३.
(सकर्मक क्रिया) भन्न नहुने कुरो प्याच्च भन्नु।
४.
जमिनमा पछार्नु; लडाउनु।

सम्बन्धित शब्दहरू