पट्कार्नु
Romanized: patkaarnu, patkarnu
पट्कार्नु (patkaarnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पट्कार्नु(१)
३..
भाँच्नु।
४..
रबाफका साथ कुनै काम गर्नु।
५..
अर्काको धनमाल अनुचित तरिकाबाट हडप गर्नु।
पट्कार्नु(२)
१..
स्पष्ट आवाज उच्चारण गर्नु।
२..
गाली गर्नु; फट्कार्नु। [अ.मू. पट]
३..
पछार्नु; पट्कनु।